भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिंग बालेर’ सार्बजनिक भएको छ

भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिंग बालेर’ सार्बजनिक भएको छ । अम्बिका गुरुङको शब्द , कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर सुन्न सकिन्छ । अम्बिका लामो समय देखि गीत लेखनमा निकै सक्रिय छिन ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । निसान कस्यप घिमिरेले निर्देशन गरेको भिडीयोलाई कमेडी रोमान्टिक शैलीमा तयार पारिएको छ । फर्पिंगमा खिचिएको म्युजिक भिडीयोलाइ उत्सब दाहालले खिचेका हुन् ।

भिडीयोमा सन्तोस लामाको मेकअफ , भीमफेदी गाइजको करियोग्राफी र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।