सरु माताले दुवै हात गुमाएकी मेघालाई आर्थिक सहयोग गर्दै विबाहबारे गरिन् यस्तो ठूलो खुलासा

समाजमा सबै मानिस सधै एउटै अवस्था हुँदैन । आज ठीक मानिस अर्को दिन समस्या पर्न सक्छ, मानिसक सन्तुलन गुम्न सक्छ । कतिका परिवारले रेखदेख गरी उपचार गर्छन भने मानिसक सन्तुलन गुमाउने अधिकांश सडकमा बेवारिशे हुन्छन् ।
लुभुकी श्री नेहा पोखरेल र उनको टिमले सडकमा कोही बेवारिशे अवस्थामा भेटियो भने मन थाम्न सक्दनन्। व्यक्तिगतरुपमा सहयोग गर्दा धेरै झन्झट आउने भएपछि सन् २०१० मा उनिरुले ‘नेपाल स्नेी काख’ नामको संस्था दर्ता गराए । जहाँ अहिलेसम्म मानसिक सन्तुलन गुमाएका, परिवारको टुंगो नभएका, बलात्कारपछि गर्भधारण गरेका मानसिक बिरामी तथा उनीहरुबाट जन्मेका बालबालिका गरी ७० जना भन्दा बढीले न्यानो काख पाएका छन् ।

उनले उपत्यकाका गल्ली गल्लीबाट कोही बलात्कार भएर छटपटीरहेको बेला, कोही फोहोरमा रमाएको बेला, कोही फोहोरको कन्टेनरमा मृत्युसँग लडिरहेको बेला उद्धार गरिन् र नयाँ जीवन दिएकी छन् । अहिले उनको यो गृहमा ४५ जना महिला पुरुष, बालबालिका आश्रीत छन् । अधिकांश महिलाको मानसिक अवस्था अहिले पनि ठीक छैन । अनि उनीहरुबाट जन्मेका सन्तानले आमा चिन्दैनन् न जन्मदिने आमाले आफ्नो सन्तान चिन्छन् ।
करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा वेवारिसे अवस्थामा शिशु भेटियो। शिशुको खबर पाएपछि ‘नेपाल स्नेही काख’ले उद्दार गर्यो। फोहोरको थुप्रोमा भेटिएकै दिनदेखि ती शिशुको आमा बनेर पोख्रेलले जिम्मेवारी सम्हालेकी छिन्। सुरुमा कालो वर्णका देखिएका ती बालक निकै सुन्दर भएका छन्। ती बालकको नाम भविष्य राखिएको छ भने केहि दिन अघि मात्रै अन्नप्रसन्न पनि गरियो।

अहिले उनिहरु पहिलेको अवस्था र अहिलेको अवस्थाका हेर्दा निकै परिवर्तन आएको छ। विभत्स अवस्थामा उद्धार भएका केही अहिले ठीक भएर नेपाल स्नेही काखको काममा सहयोग गरिरहेका छन् । उनीहरुको उद्धार त भयो तर उनीहरुको उपचार, खाना बस्न निकै समस्या भयो ।थिएटरमा नाटकमा अभियान समेत गर्ने उनीहरु त्यही नाटक खेलेर त कहिले कहिले मःम बेच्न जान्छन्, कहिले पानी बेच्छन् त कहिले दानकयौको भविष्यवाणी गरेर चर्चा कमाएकी माता सविता सरू शर्मा आचार्यले करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेलाई आफ्नै घरमा पत्रकार सम्मेलन गरी आर्थिक सहयोग गरेकी छिन् ।
उनले मेघालाई सहयोग स्वरूप ७ हजार ५ रुपैयाँ सहयोग गरेकी छिन्। माताले उनलाई नगदको साथै आसिर्बाद हौसला प्रदान गरेकी हुन्। आफु सामाजिक कल्याणमा सधै कुनै न कुनै रुपले अघि रहने माताको भनाई छ।

सरु माताले मेघाको भविष्यवाणी गर्दै उनका हात जोडीने र भविष्यमा उनको विवाह हुने योग देखिएको बताइन। मेघाको आगामी दिनहरु निकै राम्रो र सहज रहने माताको भबिष्यवाणी छ। सम्मेन कै क्रममा मातालाई भेटघाट गर्न आउने गण्डकी प्रदेशका नेपाल ज्योतिष परिषदका महासचिव कमल पौडलले मेघनालाई रु २ हजार आर्थिक सहयोग गरेका छन्।

आजका मितिसम्म लाखौको भविष्यवाणी गरिसकेको बताउने यी माता कहाँ सर्वसाधारण देखि कलाकार, ब्यापारी, लगायत शीर्ष नेताहरु समेत पुग्ने गर्छन्।

हेर्नुहोस भिडियो वीरहरुको दयाले गुजारा गर्छन ।

अहिले उनीहरु ७ जनाको टिम छ । सडकबाट उद्धार गर्ने, उपचार गराउनेदेखि स्याहार सुसार रेखदेखसम्म गर्ने । स्नेहाको संस्थाको एउटै भनाई छ भविष्यमा सडकमा कोही मानसिक रोगी न छटपटिउन, सडकमा कोही बालबालिका जन्मेर अनाथ नभैदिउन । रेस्क्यु गर्न सडकमा निकाल्दा कोहि बेसहारा नभेटियोस। यसरी एकै छाना मुनी श्रीनेहाको परिवार खुसीखुसी बसेको छ । परिवारका सदस्यहरुलाई अनुशासन पनि त्यसै गरि सिकाईएको छ । हिजोसम्म सडकमा अचेत अवस्थामा हिडेका व्यक्तिहरु आज नेपालको राष्ट्रिय गान एकै स्वरमा गाउने गर्छन।