अन्तत हुने भयो आगोले जलेकी धनाको उपचार,फेरी आयो विदेशबाट यस्तो सहयोग,हाल सम्म यति सहयोग

पछिल्लो समय युटुबमा भाइरल भएकी धना परियारको उपचार हुने भएको छ।उनको उपचारको लागि देश विदेशबाट सहयोग आउन थालेको छ।सहयोग रकम प्राप्त गर्दै धना पनि आफु खुसि व्यक्त गर्दै भन्छिन “मलाइ एउटा हात थोरै तल झारिदिए हुन्छ’उनि संगै उनलाई मिडियामा ल्याउने उनको भाई मिडियामा आएका छन।

धनको लागि केहि कलाकारहरुले यो बेला गीत रेकर्ड गराईरहेका छन।आवाजमा नीखारियता तर शरीरमा अस्वस्थताकै कारण उनीले स्टुडियोमा पुगेर सोचे जस्तो गाउन सकेकै छैन उनको स्वर जति मिठो छ उति प्रस्तुति दिन नसकेको भन्दै उनि चाडो उपचार भए दर्शकलाई अझ मिठो मिठो गीत ल्याउथे भन्छिन हेरौ :