बिष्णु माझीको दुब्लिकेट आवाज भएकी आगोले जलेकी धना परियारले पहिलो पटक यस्तो गीत गाईन हेर्नुहोस रुनुहुनेछ

नेपाली लोक दोहोरीका एक प्रतिभासाली गायक बाल कुमार श्रेष्ठ र युटुबमा केहि समय देखि भाइरल भएकि प्रतिभा धना परियारको आवाजमा पहिलो गीत’महापाप’बजारमा आएको छ।संचारकर्मी तथा सर्जक कमल सरगमको शब्द र बाल कुमार श्रेष्ठको लयमा तयार भएको उक्त गीत बजारमा आएको हो।

चन्द्र सुर्य फिल्म्सबाट बजारमा आएको उक्त गीत आजबाट बजारमा आएको छ।गीतले गरिबी र कहानीलाई एक साथ् समेटेको छ।धनाको आफ्नै कहानी जोडिएको उक्त गीतले चर्चा पाउनेमा पक्का छ।गीतको भिडियो भने केहि समयमै आउने र उक्त रेकर्डिङ पछि फाइनल अडियो भिडियो बाहिरिएको हो हेरौ उक्त गीत जस्ताको तस्तै :