छमछमी सबैलाई नचाउने गीत ‘हुरी चल्यो….’ गीत अमेरिकाबाट सार्वजनिक

संवाददाता/भर्जीनिया जनवरी ५, २०१९ ।

कथाकार तथा संचारकर्मी सुबिसुधा आचार्यले ‘हुरी चल्यो’ बोलको गीत Shristi Kids TV युबट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । बिन्दु परियार र अर्जुन सुनामको श्वर तथा झलक संगीतम को संगीत रहेको गीतको निर्देशन शिवन श्रेष्ठले गरेका छन् ।जुना आले र खुसिका मंग्राती जस्ता चर्चित हट मोडेलहरू सहित एकान्त मगरको सशक्त अभिनय रहेको छ । सुबिसुधाका यस भन्दा अगाडि पनि दर्जनौं विभिन्न विधाका पुस्तकहरू प्रकाशन हुनुको साथै दर्जनौं लोकप्रिय गीतहरू रेकर्ड भैसकेका छन् । यसै हप्ता सुबिसुधाको अर्को म्युजिक भिडियो पनि सार्वजनिक गरिने जानकारी प्रोडक्सन म्यानेजर केशव आचार्यले हामीलाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.