रबी लामिछानेको कार्यकम सिधा कुराबाट भाईरल अविरलको गित सार्वजनिक(भिडियो सहित)

स्कटनेपाल युके,

केहि समय अगाडी चर्चित पत्रकार रबि लामिछानेको कार्यकममा आफ्नो प्रतिभा देखाएर चर्चित बनेका कपिलवस्तुका अबिरल पोख्रेलको गित “का छौ मेरी आमा” सार्वजनिक भएको छ ।

सिधा कुरा जनतासंग कार्यकममा छामेर पढने र सुगेर रंग पत्ता लगाएपछी अबिरल पोख्रेल संसारभर भाइरल बनेका थिए।
सार्वजनिक भएकोइ गित “का छौ मेरी आमा”का लागी बिनोद बाजुरालीले शब्द बुनेका छन् भने उनैले संगीत दिएका छन् भने भिडियोको निर्देशन डि.आर सुजनले गरेका छन् । गितमा सडकमा रहेका बालबालिकाको अवस्थाको चित्रण गरिएको छन् जसमा अविरल पोख्रेलले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो