लोक गायक मौसम गुरुङको राजधानीमै करोडौको घर ,पहिलो पटक श्रीमतीलाई देखाए मिडियामा,पुरानो गरिबिपनलाइ सम्झिदा भक्कानिए

लोकप्रिय लोक गायक मौसम गुरुङ भाबुक हुदै मिडियामा आएका छन।१ सय भन्दा बढी चर्चित लोक दोहोरी गीत गाएर चर्चामा आएका गुरुङ भाबुक हुदै मिडियामा आएका हुन्।५ बर्षमै करोडौ सम्पति जोडेका गुरुङलाइ केहि बर्ष अगाडी भने चिया खाने ५ रुपिया समेत गोजीमा नहुने बताउछन।आफु सानै हुदा बुबाको मृत्यु भएको भन्दै उनले आफ्नो बास्तबिक पिडा मिडियामा पोखे।गुरुङको २ छोरा छन भने सुन्दरी श्रीमती पनि गुरुङ संगै राजधानीमै बस्ने गर्छिन।गुरुङ समाजसेवी हुन्।हेरौ उक्त कारुणिक कुराकानी पत्रकार कमल सरगमबाट: