लोक गायिका पूर्णकला बिसी परिवार सहित पहिलोपटक मिडियामा-३ बर्षीय छोरीले ममीको गीतनै मन पर्दैन भनेपछि(भिडियो कुराकानी)

नेपाली लोक संगीतकि क्षेत्रकी एक होनहार गायिका पूर्णकला बिसी अहिले निकै चर्चामा छिन।उनि आज पहिलो पटक श्रीमान र छोरी सहित मिडियामा आएकी छिन।नेपाली लोक संगीतको जगेर्ण गर्ने हेतुले १ दशक देखि निरन्तर लागिरहेकी उनि आफ्नो श्रीमानलाई पनि यही क्षेत्रबाट चिनाउन चाहन्छिन भने छोरीलाई त् मोडलनै बनाउन चाहन्छिन।हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :