लेखेरै राख्नु हजुर राजतँन्त्र फर्किन्छ? राजा फेरी फर्किने भन्दै माता – मातासंग पर्यो टक्कर (भिडियो सहित)

स्कटनेपाल युके,

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

माताको स्टाटस सहित
(राजा ज्ञानेन्द्र् विर बिक्रम शाहादेव)
मलाई पूर्व राजा ज्ञानेन्द्र शाह मन पर्छ र भगवान बुद्धले जस्तै उहाँले पनि आफ्नो राजगद्दी त्यागेर जानुभयो जस्तै ऊदारण:-मानौँ न,हाम्रो घर अगाडि सानो बाटो फराकिलो पार्दा होस् या केही गर्दा,आफ्नो सानो भाग खोसिँदा पनि कति झगडा गर्छौं तर राजा भने उहाँले त जनताहरुका लागि दरबार र राजगद्दी नै त्याग गर्नुभयो र ऑफु बसेको राजदरबार छाड्दा उहाँले सबै जनतामाझ नमस्कार गरेर जानुभयो र ऑफ्नो मनमा पीडा त थियो-थियो होला तर पनि बाहिर झल्किएको थिएन राजा ज्ञानेन्द्र राजाको यस कारण उहाँबाट म प्रभावित भएकी हुँ र छु र अब यस देशमॉ राजा बिनॉ केही हुँदैन
लेखेरै राख्नु हजुर राजतँन्त्र फर्किन्छ।

हेर्नुहोस भिडियो :