“सालको पात” पछि कुलेंद्र बिस्वकर्मको फरक गीत ” जिन्दगी” सार्बजनिक

काठमाडौँ,

सालको पात ले बजार पिटिरहेको अबस्थामा कुलेंद्र बिस्वकर्माकै स्वरमा अर्को मार्मिक लोक दोहोरि गीत ” जिन्दगी” सार्बजनिक भएको छ , फिल्मी शैलीमा निर्माण गरिएको गीत स्वाभिमान क्रियाशंले बजारमा ल्याएको हो l

बिष्णु भट्टराईले निर्देशन छायांकन र सम्पादन गरेको भिडियो गुल्मी र बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको छ l सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा आशा खड्का,राजु महोतर, मीरा महोतर, बिष्णु भट्टराई र बाल कलाकारमा आशिष र शिव को समेत अभिनय देख्न सकिन्छ l लय सब्द शिव हमालको रहेको गीतमा कुलेंद्र बिस्वकर्मा र पूर्णकला बिसिको आवाज रहेको छ , भिडियो हेर्दा जिरिङ्ग हुनेखालको फिल्मी शैलीमा निर्माण गरिएको छ , केहि समय पहिले सार्बजनिक गरिएको गीतमा केहि प्राबिधिक समस्या आएपछि पूर्ण सार्बजनिक गरिएको हो l

अविरल फिल्म्सले दृश्य निर्माण गरेको यो फरक भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस