एकाएक युटुबमा भाइरलभयो प्रियंका कार्कीले खेलेको गीत ‘बाजा’,के छ बिशेष ?हेर्नुहोस

कमल सरगम -काठमाडौ-पछिल्लो समय दर्शक श्रोतले कस्तो गीत संगीतलाई आफ्नो प्रिय गीत बनाउछ भन्ने पत्तोंनै हुन्न तर एक त्यस्ता प्रतिभा जसको सृजनाले यो बेला संगीत क्षेत्रले अर्को तहल्का पिट्न सफल भएको छ।केहि समय देखि अमेरिकामा बस्दै आउनु भएका लामो समय देखि संचार क्षेत्रमा लागेका संचारकर्मी तथा सर्जक संगै हास्यकलाकार अमर थापाको अर्को रमाईलो गीत “बाजा”बजारमा आएको छ।कार्तिक महिनामै मंसिरलाई टार्गेट गरेर उक्त गीत बजारमा ल्याईएको देख्न सकिन्छ। चर्चित गायक हिमाल सागरकाे स्वरमा सजिएकाे गित बाजाले एकै दिनमा एक लौटी बजार तताउन सफल भएको छ।

हाल अमेरिकामै कर्म थलो बनाउदै नेपाली संगीत क्षेत्रको पछिल्लो अबस्थालाई बुझेर निरन्तर सृजनालाई स्थान दिन सर्जक तथा कलाकार अमर थापाले आफ्नै म्युजिक प्रोडक्सन ह्वाइट प्राेडक्सन मार्फत उक्त गीत बजारमा ल्याएका हुन्।उक्त गीतमा चर्चित नायिका प्रियंका कार्की र सुनिल क्षेत्री संगै अन्य चर्चित पात्रहरुलाई देख्न सकिन्छ।

अमर थापा अब छिट्टै चलचित्रबाट पनि आउने भएका छन। भुटानी सामुदयलाइ लक्षित गरेर उनकै निर्देशनमा नया चलचित्र लभ 95 आउने समेत जानकारी प्राप्त भएको छ। अमर थापाकाे शब्द , मेहाराज थापकाे एरेन्ज र अर्जुन पाेखरेलकाे संगितमा रहेकाे बाजा गितकाे भिडियाे सुब्रत अाचार्यले निर्देशन गरेका हुन भने उस्तब दाहालले छायांकन गरेका हुन् ।अब भिडियो हेरौ :