फेवा तालमा झक्कड थापा यस्तो अवस्थामा फेला परे, देख्ने मान्छे नै चकित (स्थलगत रिपोर्ट)

सामाजिक संजालमा चर्चित भएका युवा झक्कड थापा तिहारको समय एक्कसी फेवा तालमा फेला परे । फेवा ताल किनारमा माक्सले मुख छोपेर डुङ्गा चढ्न तयारी गरीरहदा उनलाई कसैले चिनेन । जब उनी डुङ्गामा गए, माक्स खोले त्यसपछि सबैले झक्कड थापालाई चिने । उनले सबैको अगाडी मिलन लामाले फेवातालका लागि बनाएको गीत माझिदाई फेवातालको गाएर सुनाए ।
पहिलो पटक पोखरा आएकाले होला झक्कड थापा उत्साही देखिए । पानीदेखी डर लाग्ने बताउँदै उनले केही बर्ष अघि कर्णाली नदीमा पौडी खेल्दा बगाएर झण्डै ज्यान गएको घटना समेत सुनाए । संगै रहेका साथीहरुलाई नेपाल आईडलको गफ लाउँदे हसाँदै उनले मनोरंजन दिएका थिए । हेरौं फेवा तालमा झक्कड थापाको कुराकानी