४० वर्षकै उमेरमा यस्तो भयो ! “म बाच्न चाहन्छु,मलाई बचाईदिनुहोस”

पीडा के हो भोग्नेलाई थाहा हुन्छ ।  पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा १ हप्ता देखि अस्पतालको वेडमा रहेकि थममाया बि।लाई लगभग बाँच्ने आशा मरिसक्यो त्यहि पनि केहि हुन्छ कि भनेर भरतपुर लैजानुको सट्टा अनलाई श्रीमानले पोखरा लगे । अहिले अस्पतालले उनलाई त्यहाँ उपचार नहुने भनेपछि अलपत्र भनेकी छन् । उनका श्रीमान थम बहादुर बि.क कतैबाट केहि सहयोग मिल्छकि भनेर हारगुहार गर्दैछन् । श्रीमति मात्र होइन उनको साथमा ९ कक्षामा पढ्ने छोरी पनि छन् । छोरी र श्रीमतीलाई के खुवाउने भन्नेमा उनको दिन यसै बित्छ उपचारको लागि पैसाको कुरा त परै जाओस आफ्नो श्रीमतीलाई बचाईदिए आफु बाँचुन्जेल गुलामी बस्न पनि उनि तयार छन् ।
भिडियो हेर्नुहोस  
[youtube https://www.youtube.com/watch?v=ZmlK7Sef2zw]