आफ्नी बहिनीलाई टिका लगाउँदै अशोकले यस्तो आशिष दिए , अत्यन्तै मन छुने भिडियो (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।अहिले दशैं मनाउन अशोक दर्जी ,टंक बुढाथोकी र ए आर बुढाथोकी झापा आएका छन् । अशोक दर्जीको घरमा टिका लगाउँदा अशोक दर्जीका साथै छिमेकि फुपूले पनि आँशु झारिन । अशोकले बहिनीलाई टिका लागाउदै आशिष दिएका छन् , आखिर के आशिष दिए त अशोकले ? तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=9p4Y9ev8TUI]

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.