दशैँको मुखमा आयो यस्तो दर्दानक भिडियो आफ्नै सन्तान प्रति आमा- किन यस्तो?(हेर्नुहोस भिडियो )

काठमाडौं-हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना सहित विन्ध्यवासिनी म्युजिक प्रा.लिको प्रस्तुतिमा संचारकर्मी तथा सर्जक कमल सरगमको दशैँ गित”खुसि लुटने शत्रु-हे आमा २”आज सार्बजनिक भएको छ । सर्जक कमल सरगमको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको यस गीतमा चर्चित गायक बाल कुमार श्रेष्ठ र नव गायिका लक्ष्मी खत्रीको सुमधुर आवाज रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको यस म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने दिपक विष्टले भिडियो सम्पादन गरेका छन् । कमल सौरागको संगीत सयोजन रहेको यस म्युजिक भिडियोमा रमा थपलियाले आमाको भूमिका निभाएकी छन् भने कमल सरगम,रुपिका थापाको अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको छ ।
हेर्नुहोस भिडियो :