१० बर्षिय श्रीया प्रकरण : बलत्कार गरेर मार्यो, आमा बाबुलाई घरमा खिर पकाएर खुलायो (स्थलगत रिपोर्ट)

पोखरा २२ पुम्दी भुम्दीकी १० बर्षिय बालिका श्रीया बिकलाई छिमेकी कुसुम पौडेलले बलत्कार गरि हत्या गरे । घटनाको २४ घण्टा नपुग्दै कास्की प्रहरीले कुसुमलाई नियन्त्रण गरी सार्वजनिक गरिसकेको छ ।
हामी श्रीयाको मामाघर तथा हत्यारा तथा बलत्कारी भनिएका कुसुमको घर पुम्दीभुम्दी पुगेका थियौं । कुसुम मामाघर बसेर पढेकी तथा उनका बाबुले अर्की आमा लिएरु हिडेका र आर्थिक अबस्था कमजोर भएकी बालिका थिईन् । घरमा पुग्दा उनकी सानीमाले यतार्थ कुरा बताईन् भने लाश पहिलो पटक देख्ने तुलसीले पनि हामीलाई घटनास्थलमा लगेर यतार्थ कुरा भने । यता कुसुम पौडेलेको धरमा पुग्दा अझ बढी खुलासा भयो की कुसुमले उक्त रात खिर पकाएर सबैलाई खुलाएका रहेछन् । कुसुमका ४ बर्षको छोरा दाजु भाउजू, श्रीमती, आमाबुबा तिए । आफ्नो श्रीमान्को त्यस्तो नराम्रो बानी केही नरहेको तर यो घटना सुन्दा कल्पनै गर्न नसकेको उनकी श्रीमतीले भन्दै थिईन् भने ४ बर्षको छोरा घरमा खेलिरहेको थियो । उनकी आमाले उक्त रात (जुन रात श्रीया हराएकी थिईन् उनको खोजी भईरहेको थियो) आफैले दुध किनेर आफैले पकाएर खुलाएको बताईन् । उनकी आमाले भनिन्–यस्तो काम गरेको रहेछ र हामी मुर्न पहिल्यै खिर खुलाएछ । हेरांैं यो स्थलगत रिपोर्ट