बास्तबिक नाचौ नाचौ लाग्ने तीज गीत त् बल्ल आयो मेक्सम खाती क्षेत्री र पूर्णकला बिसीले गाए यस्तो गीत “हेर्नुहोस”

नेपाली संगित क्षेत्रमा तिजको अवसर पारेर नयाँ नयाँ गित सार्वजनिक भइरका बेला निकै आशालाग्दो र उत्कृष्ट तिज गित “लान्छकी भैरेले” भर्खर मात्र सार्वजनिक भएको छ ।

बहुप्रतिभा शाली गायक तथा मोडल मेक्सम खातीको नयाँ तिज गित भखरै मात्रै डिजिटल बजारमा सार्वजनिक भयको छ। माया प्रेमलाई बिषयबस्तु बनायर तयार पारियको सो तिज गितको सबै पक्ष निकै उत्कृष्ट बनेको छ।

मेक्सम खाती ,पुर्णकला बिसी र शुसीला केसीको स्वर मा तयार भयको सो तिजे भाकामा शब्द सिर्जना शुसिला केसीकै रहेको छ भने गितको लय सर्जक तथा संगीतकार नरेश खाती क्षेत्रीले भरेका छन ।

मौसम हिमालीको निर्देशनमा तयार भयको सो म्युजिक भिडियोमा मेक्सम खाती र पछिल्लो समयकि चरचित मोडल अंञ्जली अधिकारीको दम्दार नृत्य पनि देख्न सकिन्छ। सुजन ढकालको कमेडी पनि छ उक्त गितमा करन चैसिरको छायांकन रहेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन । गितको अडियो भिडियो गोरक्ष म्युजिक प्रा.ली ले निर्माण गरेको छ भने गितको भिडियो मेक्समको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक भयको छ।