बोल माया आँसु झार्दै पहिलोपटक चर्चित मोडल रिना थापा मगरले गएपछि दर्शक भाबुक (हेर्नुहोस्)

नेपाली लोक संगीत क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाएर अगाडी बढेकी मोडल हुन् रिना थापा मगर।अधिकांश दोहोरी तथा तीजका गीतहरुमा उनि अभिनित सृजना बजारमा आउने गरेको पाईन्छ उनले खेलेका गीतहरुले चर्चाको सिखर चुमेको छ।अरुको प्रगति देखि सधै खुसि हुने र अरु प्रति सकारात्मक बिचार लिएर अगाडी बढ्ने मोडल रिना थापा संग गरिएको रमाईलो तथा कारुणिक कुराकानी हेर्नुहोस कमल सरगमको साथमा तलको लिंक क्लिक गरेर :