अशोक दर्जीलाइ हेर्न दर्शकको यस्तो भिड , पोखरमा पुगेर अशोकले यसो भने (भिडियो सहित)

सामाजिक संजालमा करिब ३ महिना देखि एक छत्र राज गर्न सफल छन् बाल गायक अशोक दर्जी । उनको पहिलो युटिउब भिडियो ३ महिना आगाडी भाइरल भए संगै आहिले उनको नाम राखेर सार्बजनिक गरिएका हरेक भिडियो धेरै भन्दा धेरै हेरिन्छ । धेरै राम्रा कुरा र थोरै नराम्रा कुरा पनि आउने गरेका छन् अशोक दर्जीका । अशोक दर्जीको भन्दा पनि अशोक दर्जीका आहिलेका अविभावक टंक बुढाथोकी अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपानेको बारेमा विभिन्न नकारात्मक समाचारहरु आउने कर्म जारी छन ।

अशोक दर्जीको अमेरिका र युरोप को भ्रमण बारे कुरा चलिरहेको थियो तर आहिलेको केहि नकारात्मक हल्लाले गर्दा उनको सांगेतिक भ्रमण बिठोलिनेपो होकी भन्ने आसंका उठिरहेको बेला अशोक दर्जीलाई नेपालमै विभिन्न कार्यक्रममा निमन्त्रणा आइरहेका छन् पोखरा । ‘मन बिनाको धन ठूलो…..’का बाल गायक अशोक दर्जी शनिबार पोखराको छोरेपाटनमा संञ्चालन भैरहेको ‘डेभिजफल साँगितिक तथा साँस्कृतिक मेला’मा आफ्नो पस्तुति दिएका छन् ।
[youtube https://www.youtube.com/watch?v=ZS4783DqNwM]