अशोक दर्जीको घर अवोलाकन गरेर नायक सबिन श्रेष्ठले के भने त ? (भिडियो सहित )

काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीत हिट छ्न । चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टी ले हासेको,टिचर मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन सफल टंकको पछिल्लो समय रिलिज भएको “मन बिनाको धन ठुलो” बोलको गितले व्यापक चर्चा पाइरहेको छ ।

मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी आए लगतै पोखराको कार्यक्रम सकेर अशोकको घर निर्माणका लागि झापा गएका छन् । झापामा गायक टंक तथा अशोकको घर निर्माणमा जुट्नु भएका सबै टिमसंग अशोकको बारेमा तथा मन बिनाको धन ठुलो बोलको गीतकारका बारेमा कुरा गरिएको छ । अशोकको घर अवोलोकन गर्नका लागि नेपालका चर्चित नायक सबिन श्रेष्ठ पनि आएका छन् ।घरको बारेमा के भनेता नायक सबिन श्रेष्ठले ?तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=7if6cKUrVyU]