Saturday, Feb 23 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
११-फागुन-२०७५
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • Videos
  • ENGLISH NEWS
  • Contact Us

१२५ चेलीको उद्धारपछि आँङ् कामी पुगे यस्तो ठाउमा जहाँ तपाईको मुटुको धनकन रोकिन सक्छ (भिडियो सहित)

ScotNepal July 5, 2018

युके,

अमेरिकामा लामो समय देखी बस्दै आउनु भएका समाजसेवी आँङ् कामी शेर्पा फेसबुक लाइव बाटै अहिले सम्म १२५ चेली हरुको उद्दार गर्न सफल हुनु भएको छ। विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ । आजको बिशेष आँङ् कामीले नेपालबाट लाइवमा भन्नु हुन्छ : सहि सलामत पाखुरीमा बल हुनेहरुले आज खै के गरे ? तर निलमणी भण्डारी अपांग भएर पनि आफ्नो मेहनतपुर्बक कला देखाएर नमुना जिन्दगी बाँचीरहेका छन । उनी समाजका उदाहरणीय ब्याक्तित्व हुन। आ आफ्नो स्थानबाट यस्तो नमुना मानबको संरक्षण गरौं ।
Singer Mr Nilmani Bhandari.He’s a disable but his history is heartbreak. If someone interested please Visit to him or His contact number ‭+977 9851056939‬

विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन् । ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ । पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु ।’

आङकामी शेर्पा भन्नु हुन्छ : सामाजिक कार्यमा कामगर्नको निमित्त मलाइ प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसै सामाजिक संजाल फेसबुक र अन्य संजालहरु मार्फत म सग जोडिदै हरदम निरन्तर साथदिदै सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हृदय देखि धन्यवाद टक्र्याउन चान्छु। सर्वप्रथम म अत्यान्तै विनम्रको साथ अनुरोध गर्न चाहन्छु जुन पैसाकै लागि आफ्ना चेलीबेटीहरुलाइ परदेशको भुमिमा बलिन्धारा आँसु, बगाउन र उहाहरुलाइ मृत्युको शिखार हुन बाध्यता पारीदिनेहरुलाइ कृपया कुनैपनी नेपाली दिदिबहिनीहरुलाइ दु:ख, पिडामा पारीदिएर आफ्नो जिबिकोउपार्जन नगरीदिनुहोला। कुनैपनी दिदिबहिनीलाई गलत कृयाकलाप गर्नु भन्दा आफ्ना घरका दिदिबहिनी छोरीहरुको अनुहार हेर्नुहोला। नारीको संमान गर्न सिकौ सबै नेपालीहरुको सद्भाव जगाउ।

अन्तमा सम्पुर्ण नेपाली चेलीबेटीहरुमा बिशेषगरी परदेशको भुमिमा आएर आफ्नो खुन पसिनाले आर्जेको रकम कुनै चोर फटाह र चतुर्‍याइँ गर्नेहरुको बिश्वासमापरी बिना सबुत, कुनै आधार नबनाइ ठूलो देश जाने लालजमा यो फेसबुक र स्काइप संजालहरुको भरमा मत्रै पैसा नदिनुहोला। र यसबिसयमा बुझेको र अलि शिक्षित बुद्धिजीवी मित्रहरु सग सोधपुछ गर्दै त्यसरी फसाउन खोज्नेहरुलाइ आफु नफसिदै सामाजिक कारबाही गर्न अगाडिबडिदिनुहोला। अनि कुनै मया पिरतिका भाषा बोल्दै अनेक कुकृत्ते गर्ने र फसाउनेहरुबाट सावधान हुन विनम्र अनुरोध गर्द्छु। आजभोलि दिनानुदिन हाम्रा चेलीबेटीहरु चरम गरिबी र देशको बिग्रदो राजनीति अनि हरेक चोर दलालहरुको अनेकौ लोभलालचको कारण परदेशिने संख्या अत्यान्तै तिब्र गतिमा बडेको देखिन्छ। परदेशमा गएर दु:ख मत्रै पाइन्छ भन्ने पनि छैन।

कतिपय दिदिबहिनीहरुका हकमा राम्रो पनि देख्न र सुन्न पाइन्छ भने अधिकंस दिदिबहिनीहरुको रोदनले मुटु हल्लिन्छ। बिगत केही समय देखि यता म आफ्नो सक्रियता र धेरै बुद्धिजीवी अनि समाजसेवी दाजुभाइ दिदिबहिनीहरुको मद्दतले आठ दर्जनका हारहारीमा खाडिमुलुक ओमन, कुवेत, दुबै,सिरिया,बग्दाद, आदि स्थानबाट उद्दारगरी नेपाल भित्याउन सफल भएकाछौ। र जुन जुन चेलीहरु परदेशमा त्यो दु:खबाट त्यो कालको मुखबाट खोसेर नेपाल लैजान सफल भएकाछौ उहाहरुले पनि थोरै सोचिदिनु त आफुलाइ कति कष्ट र पीडा थियो त्यो अरु अन्य दिदिबहिनिलाइ नपरोश भन्नका निमित्त तपाइहरु खुलेर आउनुहोश मुख छोपेर हैन। ती त्यस्ता चोर दलालहरु सग सबै मिलेर लडौ हातेमालो गरौ अब कुनै दिदिबहिनिले परदेशमा आँसु बगाउन नपरोश। नेपाल सरकारले सुकृतीदियको देशहरुमा स्रमसम्झौता गरि भिसा के कस्तो हो म कुन देश पुग्दैछु त्यहा गएर के काम गर्नु पर्ने हो र काम कति समय गर्न पर्नेहो र सेवासुबिधा कति पाइनी हो सबै कुराहरु समन्धित निकायमा बुझेर मत्रै पाइला चाल्नुहोला।

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • लोकप्रिय
  • ताजा
  • मुख्य

अशोक दर्जी लाइ यिनी चेलीले यस्तो

9 महिना अगाडि

तेरिया जस्तै भाइरल भएका को हुन्

9 महिना अगाडि

चुडामणि उप्रेती (गोरे) पक्राउ परे लगतै

8 महिना अगाडि

दिल निशानी मगरले किनिदिए नयाँ टि

7 महिना अगाडि

गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो

9 महिना अगाडि

सक्नुहुन्छ यी नानीको सहयोगको लागी पहल

5 महिना अगाडि

३३ किलो सुन काण्ड बारे थप

9 महिना अगाडि

भाइरल ब्वाई अशोकको भन्दा कम छैन

7 महिना अगाडि

चर्चित ज्योतिषी हरिहर अधिकारीको अफिसमा पहिलोपटक

5 घण्टा अगाडि

किन मन आतिन्छ ? : अमेरिकामा

4 घण्टा अगाडि

भर्जिनियामा गाडी दुर्घटनामा परि दुई युवाहरुको

4 घण्टा अगाडि

नेपाल आइडल कृशल कडेलको म्युजिक भिडियोमा

5 घण्टा अगाडि

क्रिकेट रङ्गशालाका लागि ‘गो फण्ड मी’

5 घण्टा अगाडि

जानी नजानीको ट्रेलरमा कर्पोरेट लेवलको प्रेमकथा

5 घण्टा अगाडि

खाडी बाट आमालाई पत्र : मलिन

6 घण्टा अगाडि

छोरीको बलात्कार पछी ह’त्या भएको भन्दै

7 घण्टा अगाडि

क्रिकेट रङ्गशालाका लागि ‘गो फण्ड मी’

5 घण्टा अगाडि

छोरीको बलात्कार पछी ह’त्या भएको भन्दै

7 घण्टा अगाडि

सावित्रीको बुबा आमाको अन्तरबार्ता सार्बजनिक भए

17 घण्टा अगाडि

गायिका पार्वती स्त्री भन्छिन्, ‘समाजले बेश्यासम्मको

1 दिन अगाडि

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • किन मन आतिन्छ ? : अमेरिकामा घर किन्ने बित्तिकै दर्जनौ...

  • खाडी बाट आमालाई पत्र : मलिन अनुहारमा केही गेडा चामलको...

  • लोक गायक पशुपति शर्मालाई काँग्रेस देख्नु युवा संघको गम्भीर भुल...

  • राती हुन् थाले पछी उनको हातको भागले मेरो शरीर छोइएको...

  • झिल्के दाइको “कण्डम” र सुन्तलीको “सेनेटरी प्याड”

  • सम्मानिय प्रधानमन्त्री ज्यु, तपाईं समक्ष पुग्ला नपुग्ला तैपनि एउटा सानो...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy