यी हुन देशकै टप २० मा परेको कलेजहरु जहाको सेवासुविधा देखि छात्रवृत्ति सम्म सुन्दा छक पर्नुहुनेछ (भिडियो सहित)

एसईई पछिको गन्तव्य कहाँ हो ? निसन्देह भन्न सकिन्छ, प्लस टु एजुकेसन हो । नेपालका उत्कृष्ट प्लस टु कुनकुन होलान् ? अहिले सबैको चासोको विषय हो यो । एसइई परीक्षामा सफलता पाएका लाखौं विद्यार्थी र तिनका अभिभावकहरुको चिन्ताको कुरा हो यो । बजारमा प्लस टु अध्यापन गराउने शैक्षिक संस्थाको कमि छैन् तर उच्च शिक्षाका निम्ती कुन शैक्षिक संस्था रोज्ने भन्ने कुराले विद्यार्थी र अभिभावकलाई अन्यौलमा पारेको हुन्छ ।
बाँकी भिडियो हेर्नुहोस :