सुटिङ स्पोर्ट पुगेका टेक बिष्ट माथि बाउको हत्या गरेको आरोप गोलि प्रहार,भिडियो सहित हेर्नुहोस

काठमाडौं, नेपाली गीत संगीतमा निक्कै आसलाग्दो र सबैको मन जित्न सक्ने पछील्लो समय निक्कै चर्चा बटुल्न सक्ने आशाका साथ् एक अर्को फरक गित आउने क्रममा आज फेरी अर्को गीत नेपालि बजारमा सार्वजनिक भएको छ ।
उग्रतारा डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा नेपालि लोक दोहोरि गीतको जगतमा एक अर्को उत्क्रष्ट गित”आरोप ” आज सार्बजनिक भएको छ । तृप्ति खडका र बिरेन्द्र HBको सुमधुर आवाजमा रहेको यस गीतको लय तेजेन्द्र विवस रावलले गरेका छन् । यस गीतमा हरिश बिसी र बिरेन्द्र HB को उत्क्रष्ट शब्द रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोको सम्पादन मिलन बिकले गरेका छन् भने प्रकाश खडकाको छायाकन रहेको छ ।
सजिलै जिन्दगीमा सफलता पाउन कहा सकिन्छर , दुख र संघर्ष बिना कोहि कसैले पनि सफलता हाशिल गर्न सक्दैन कदम कदापी गरिहाल्यो भने पनि त्यो सफलता को कुनै महत्व नै हुदैन। जिन्दगी एक संघर्स हो र संघर्सबाट प्राप्त गरेको सफलता नै सन्तुस्टी हो भन्दै लागेका पछिल्लो युवा पुस्ताका ढुकढुकी टेक बिष्ट र चर्चित मोडल आशा खडकाको उत्कृष्ट अभिनय रहेको छ । बि-स्टार फिल्मस्को पर्दामा दृष्या निर्माण भएको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने म्युजिक नेपालले गरेको छ । आशा छ यो गीतले फेरी बजार ताताउने छ सबैको ढुकढुकी बन्ने छ ।
हेर्नुहोस भिडियो :