नाकाबन्दी सम्झदै सामाजिक संजालमा मोदी भ्रमणको तिब्र आक्रोश (भिडियो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । नेपालको जनकपुर, काठ्माण्डौं लगायत उनी मुस्ताङको मुक्तिनाथ सम्मको यात्रा गर्दैछन् । उनी नेपाल आउनुपूर्व समाजिक संजालमार्फत पनि मोदीले जानकारी दिएका छन् । मोदीले नेपालको भ्रमणको बारमो ट्विट गर्दै सम्पूर्ण जानकारी दिएका हुन् । नेपालीहरुले भने भारतले एक बर्ष अघि लगाएको नाकाबन्दीको सम्झना गर्दै मोदी बिरुद्ध सामाजिक संजालमा खनिएका छन् । कतिपयले मोदी भ्रमणका दिन १० मिनेट घरका बत्ती निभाएर व्ल्याक आउट गर्नका लागि आह्वान गरिएको छ । उक्त कार्य नाकाबन्दिको समयमा मोदीले गरेको निर्णयको सांकेतिक विरोध ठहर्नेछ ।कतिपयले नेपाली जनताको तर्फबाट स्वागन नगरिएको पनि भनेका छन् ।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला कस्तो कस्तो कुराहरु समाजिक संजालमा फैलिए, पोष्ट भए हेरौं केही सामाग्रीहरु

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.