केकी र ऋचा बिच म:म खाने प्रतिष्पर्दा

पोखरा । नायीका केकि अधिकारी द्धारा निर्मीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ शुक्रबार देखि हलमा लागिरहेको छ । चलचित्रको प्रचार शैली निकै नै नौलो बनेको छ । यसै सम्बन्धमा एक कार्यक्रममा उनिहरुलाई म:म खुलाएर एक कार्यक्रम समेत निर्माण गरियो जस्लाई दर्शकले खुबै रुचाएका छन् । कार्यक्रममा दुई नायीकाहरु बिच म म खाने प्रतिर्सपर्दा भएको छ ।

म:म खाने प्रतिष्पर्दा
[youtube https://www.youtube.com/watch?v=3Rs5GAlloDA]