बुटवलमा ईन्धन भर्नको लागी भिड (भिडियो सहित)

सुदिप गौतम बुटवल,
पछिल्लो समयमा सवारी साधनको ईन्धन को चरम अभाब श्रीजना भएको छ। लामो समय देखी अभाब खेपिरहेका बुटवल बासिले आज बुटवल को मिलन चोक स्थित भैरब आयल मा ईन्धन बाढेपछि लामै लाईन लागेर भएनी ईन्धन लिईरहेका छ्न। कुनै अप्रिय घटना नहोस भन्नको लागी सुरक्षा कर्मिलाई पनि खटाईएको छ। सोहि क्रममा केहिले आक्रोश पनि व्यक्त गरेका छ्न।

हेरौ सोहि भिडियो।