लाइव दोहरी : म त प्यारी फर्कन्छु फर्कन नाम सारे है पेन्सन पट्टामा भनेर श्रीमान हिडे पछी (भिडियो)

काठमाडौँ,
नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्। तेस्तै आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर” दोहरी घम्सा घम्सी स्कटनेपालले सञ्चालन गरेको छ। आजको भाकामा कृष्ण पुन मगर र सर्मिला लामिछाने मगरले गाउनु भएको पुरानो गित ”सरर पानी घट्टमा तपाईको लागि निलमनी भण्डारी र प्रमिला राइ को मिठो सुमुधुर स्वरमा सुन्नु होस् !

हेरु भिडियो

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.