माता सबिताले बल्ल मुख खोल्नु भयो ! यस्तो रहेछ त भित्रि रहस्य ! कहाँ बाट हुन्छ समाज परिवर्तन (भिडियो सहित)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो|

माता सबिता को नया बर्षको सुभकामना संदेश स्टाटस सहित :
नयाँ नँया उमंग्ग नयाँ नँया जोश तथा नयॉ जॉगर,नयाँ खुशी नँयॉ नयाँ प्रगती नयाँ बाहर नयाँ सपना नयाँ आयम नयाँ पल नयाँ बर्षले प्रदान गरोस,तपॉईहरुको जीवनमॉ सदाबहार हॉसी र खुसि साथमॉ सुखमय बितोस यो नँयाबर्ष सँगै हर्षको दिन आईरहोस र हाम्रो नेपालमॉ हुनु हुने तथा बिश्वको जुनसुकै पनि कुनॉमॉ हुनु हुनेहजुररुमॉ यो नेपालीहरुको महान चाड नँया बर्ष २०७५ सालको शुभकामनॉ संगै सम्पूर्ण हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उत्तर उत्तर प्रगती,सुख शान्ति तथा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु!र तपाईहरुको जिबन सुखमय बनोस् र अपार खुसीमय बनोस् यही छ हाम्रो हिंदुत्वको मय दिने नेपालको पहीलो र सुरुवातको चाड नयॉबर्ष को हजुर हरुमॉ करौडौ करौडौ शुभकामनॉ टक्र्याऊन चाहान्छु मँ लगायत मेरो परीबार बाट हजुरहरु सम्पुर्ण हजुरहरुमॉ सबैमॉ दुख हटेर शुख हुनेछ आशा राख्दै नयॉसालको शुभकामनॉ

ऊही:-सबिता सरु शर्मॉ आचार्य (मॉता)
ईटहरी:-सुनसरी नेपाल।
मोबाईल नमर:-(९८४२२१७१६२)(9842217162)