पोर्न फिल्मको अन्तिम तयारीमा अर्चना पनेरु, लाईभ मै यस्तो भनिन् (भिडियो सहित)

अर्चना पनेरु पोर्न फिल्मको तयारीमा रहेको बुझिएको छ । उनि आज फेसबुक लाइभमा आएर यसको बारेमा जानकारी दिएकी हुन् । फेसबुक लाइभमा धेरैले उनको पोर्न फिल्म कहिले आउँछ भनेर सोधेका थिए । अर्चनालाई एकजनाले लाइभ भिडियोमा कमेन्ट गर्दै भनेका थिए, ‘तिम्रो पोर्न फिल्म पर्खिदा पर्खिदा बुढो हुन लागेँ । हेर्न नपाई मर्छु कि क्या हो रु’ अर्चनाले पोर्न फिल्मको तयारी भैरहेको र केहि समयमा आउने बताएकी हुन्। उनको जवाफ थियो, ‘मेरो एडल्ट फिल्म स्योर आउँछ । अब डेढ–दूई वर्ष पर्खिनुस न । म तयारी गर्दैछु ।’