म दुर्घटनामा परे कै हो तर म सुरक्छित छु ! राजेश पायल राइ

चर्चित गायक राजेश पायल राई दुर्घटनामा परेका छन् । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका गायक राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेर उनको टाउकोमा सामान्य चोट लागेको छ भन्ने खबर सामाजिक संजालमा आएको छ।
धेरै नेपाली अनलाइन मिडिया हरुले राइको दुर्घटना लाइ गम्भीर भन्दै सामाजिक संजालमा भाइरल बनाई रहेको पनि देखिएको छ ।

यो तलको स्टाटस हामीले राजेश पायल राइको फेसबुक पेज बाट लिएको जस्ताको तस्तै :

म दुर्घटना मा परे कै हो तर म सुरक्छित छु तपाईंहरु को आसिर्बाद ले ..अरु न्युज लाई भाइरल नबनाइ दिन आग्रह गर्दछु म भोली गुल्मी मा प्रस्तुत हुने छु,बरु त्यही भेटुला ..दर्शन नमस्ते..