रानी महलमा भेटिईन २६ बर्षिया होची महिला, गफमा यीनलाई कसैले सक्दैन (भिडियो)

बुटवलकी जेनिशा खड्का २६ बर्ष भईन तर उनको उचाई तीन फुट भन्दा तल छ । हेर्दा उमेर छिप्पिएको देखिने उनको अनुहार भएपनि उनी खुसीले बोल्दै थिईन् । क्याफेमा काम गर्ने खड्कालाई हामीले घुम्न आएका बेला पाल्पाको रानीमहलमा भेटेका हौं । कुराकानीका क्रममा उनले यस्तो भएर आफूलाई खुसी लागेको प्रतिकृया दिईन् । उनले सबैबाट पनि हेपिने अवस्था छैन, झन सबैले काखमा लिएर माया गर्छन् भनिन् । आफ्नो कामको बारेमा बोल्न डराएपनि उनी आफ्ना पारिवारीक र व्यक्तिगत जीवनका बारेमा बोल्न डराईनन् । हेर्नुहोस् उनीसंगको रमाईलो कुराकानी