राति राती यी दुई चर्चित निर्देशक किन भेट्ने गर्छन ?हेर्नुहोस रहस्य सहितको भिडियो

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक संगीत क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाउन सफल गायिका सान्ति श्री परियार र नव प्रतिभा गणेश न्यौपानेको आवाजमा गणेश न्यौपानेको लोकदोहोरी गीत “घर त् मेरो राम्दी माथी हो”बजारमा आएको छ।इन्द्र जिसीको लय र गणेश न्यौपानेको शब्द सृजनामा बजारमा आएको गीतमा स्मृति तिमिल्सिनाको निर्देशन रहेको छ।स्मृति तिमिल्सिना र शंकर बिसीको अभिनय रहेको गीतको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन्।सुधन बस्नेतको सम्पादनमा रहेको भिडियो हेर्नुहोस :