प्रकाश सपुतको टिपिकलमा फेरी दोहोरी ब्याटल गीत ?(हेर्नुहोस)

सारदा म्यूजिकले उत्कृष्ट गीत ल्याउने क्रममा यसपाली पश्चिम तिरको टिपिकल भाकालाई टपक्क टीपेर सुर्खेत घण्टा घर बोल को गीत लियर आयको छ जस्मा प्रकाश सपूत र करिश्मा ढकाल को अभिनय रहेको छ, बिक्रम चौहान को डायरेक्शन, प्रकाश खडका को छायांकन, राजेश कुमार को संपादन रहेको यो गीतमा नबीन बीस्ट र रूपा दर्लामीमगर को स्वोर र लय सब्द पनि नबीन बीस्टकै रहेको छ तलको भिडियो को लिंक क्लिक गरेर दोहोरी बैटल टाइप को बबाल डांस हेर्न पाउनु हुनेछ ||