श्रीपशुपतिनाथले सबैको रक्षा गरुन, चैत्र ५ गते सोमबार मार्च १९ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र ५ गते सोमबार इश्वी सन २०१८ मार्च १९ तारीख चैत्र शुक्ल पक्ष द्वितीया तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण वसन्त ऋतु चन्द्रउदय – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य आर्थीक अभावको सामना गर्नु पर्नेछ । भोग बिलाशका क्षेत्रमा समय ब्यतित रहनेछ । टाढाको यात्राको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिर्घ कालिन आम्दानिका श्रोत हरु फेला पर्नाले कार्य क्षेत्रमा रुचि बढ्नेछ । अध्यन अध्यापनका माध्यम द्वारा बिशीष्ठ ब्यक्तिहरु सगँको निकटता बढ्नेछ । तपाइको कार्यको अनावश्यक चर्चा बढ्न सक्नेछ साथै शत्रु शबल रहनेछन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

कार्य प्रतिको लगन शिलतामा भने बृद्यि हुनेछ । सामाजिक कार्यद्वारा मान प्रतिष्ठा प्राप्तीको योग बन्नेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धी सामान्य समस्याले भने सताउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसाय तथा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।