दुबईमा एक महिला आफू बलात्कार भएपछी आत्महत्या गरेकी छिन।आफू मर्नु अघि आफ्ना आमाबाबु र बुढासंग माफी मागेको भिडियो हेर्नुहोस।

शरिन ख्युङ्वा तामाङ
आत्महत्या गर्न बाध्यता पार्ने कारकतत्व नबुझी पीडित महसुस गरि आत्महत्या गर्नेलाइ दोषी ठान्नु गलत..

रोजगारीको सिलसिलामा दुबई पुगेकी २३ बर्षकी बिष्णु माया बोम्जनले गत शनिबार अात्माहत्या गरेकी छिन।बिष्णु माया बोम्जनले अात्माहत्या गर्न बाध्यता पार्ने इटहरी निवासी जसको पासपोर्टको वास्तविक नाम सन्तोस थापा बस्ने ठाउँ दुबइ सोनपुर पावर ग्रुप कम्पनीमा काम गर्ने यो तस्बिरमा भएको ब्यक्तिले बिष्णु माया बोम्जनलाइ जबर्जस्ति बलात्कार गरेको र त्यो पीडा सहन नसकी आत्महत्या गर्नु अगाडि

प्लिज अापा , प्लिज अामा,प्लिज बुडो मैले केहि गल्ती गरेको छैन मलाई फसाउन अनेक गॠ बद्नाम गर्यो यो मान्छेलाई नछोड्नु ल? म तपाईहरु सबैलाई छोडेर जादैछु भनेर रेकर्ड गरेको भिडियोलाइ सुन्दा सबै महिलाको मुटु शरिन वा अन्य कोहि अपराधी वा अन्याय विरुद्ध लड्ने शक्ति छेमता हुन्छ भनेर सोच्नु बुझ्नु गलत हुनेछ ।।

यदि उनी गलत प्रवृत्तिको भएको भय आत्महत्या गर्दैन थिइन होला जब अन्यायले चरम यातना छुन्छ तब उनलेे यताउता केही देख्दैन अन्तमा आफुलाइ समाप्त गर्नु बाहेक.. हो दुबईमा धेरै त्यस्ता महिलाहरुको बङ्गाली पाकिस्तानी लन्ठुवाहरुसङ्ग रात र दिन बिताइ पैसा कमाउनेहरुलाइ समाजिक संजालमा छरफस्ट उदाङ्गो चरित्रहिनता नदेखेको होइन ।

तर यी मृतक बैनिको भिडियो धेरै पटक हेर्दा यिनलाइ मर्न बाध्यता पार्ने सन्तोष थापा नै हो भन्दै मार्नु र मर्न बाध्यता पार्ने पनि अपराधी नै हुने भएकोले सम्बन्धित दोषीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कार्वाही गराउन तपाईं हामी एक हुन आवस्यक छ प्रबासमा सोझोमहिलाहरुको चरीत्र हत्या मात्र होइन बलात्कार गर्ने हरेक अपराधीहरुले सजाय पाउनु नै पर्छ भनी नेपाल सरकारको ध्यानाकर्षण सहित दवाब दिन सक्दो शेयर गरौ ।।