रविना देशराजलाई खुलापत्र, किन चाहियो दुईटा लोग्ने ? (भिडियोमा)

‘दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?’ एक अन्तर्वार्ताको क्रममा यही विचार राखेपछि रविना देशराज श्रेष्ठ चर्चामा छिन् । उनीप्रति समर्थन जनाउने र विरोध जनाउनेहरु सामाजिक सञ्जालमा सक्रिय भएका छन् । यहीक्रममा भक्तपुर सिद्धार्थ विद्यापीठकी शिक्षिका सुलोचना खतिवडाले रविनालाई खुला पत्र लेखेकीछन् । हेर्नुहोस् भिडियो समेत –