कवि फडिन्द्र भट्टराई लन्डन बाट देशप्रेम कविता बाचन गर्दै : भिडियो

स्कटनेपाल, युके,
नेपालमा गुल्मी आपचौर घर भई बेलायतमा कार्यरत फडिन्द्र भट्टराई पत्रकारिता लेखन र सामाजिक कार्यमा सकृय छन । पछिल्लो समय साहित्य साधनाको रुपमा कविता सृजनामा समेत देखिएका भट्टराईको लन्डनमा आयोजित कविता कन्सर्टमा स्थानीय स्रष्टाको रुपमा देशप्रेम पोख्दै : हेरौ भिडियो कवि फडिन्द्र भट्टराई बाचन सहित यो कविता !

साहित्य चौतारी यूकेको शृंखलामा फडिन्द्र भट्टराईको एउटा कविता भिडियो