आजको कार्यक्रममा यो मानव रुपी दानवसङ केही कुरा : कैलालीबाट लाइव रबि लामिछाने : भिडियो सहित !

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समुहले गोली हानेको छ । चौधरीलाई उनको घरैमा गोलीहानिएको हो । सोमबार साँझ आएको करिब १० जनाको समूहमध्ये एकले मेयर चौधरीमाथि गोली प्रहार गरेको हो ।
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । अहिले सामाजिक संजालमा निकै चर्चामा आएको बिषय निर्दोष चेलीलाई कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा कुटपिट भएको घटना आय पछी रबि लामिछाने तेही ठाउमा पुगेर बोलेका छन् जहाँ बोक्सी को आरोपमा एउटी चेली लाइ ६ घण्टा सम्म निर्घात कुटपिट गरिएको सामाजिक संजालमा भाइरल भएको छ | केहि बेर अगाडीको रबि लामीछाने लाइव भिडीयो सहित :

अबको केहिबेरमा : आफुलाई भोले बाबा भन्ने यो मान्छे नै हो राधा चौधरीमाथी कुटपिट गर्ने। आजको कार्यक्रममा यो मानव रुपी दानवसङ केही कुरा गरेको कैलालीबाट Live प्रसारण हुनेछ, हेर्न नभुल्नु होला।