कैलालीमा यसरी भयो मानवताको असामयिक निधन ! कृपया एकपटक यो भिडियो हेर्नुहोस्..

बोक्सीको आरोपमा राधा चौधरीमाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो तर गाउँलेहरु जिउदो लास बनेर रमिता मात्र हेरिरहे । मानवता हराएका यी अपराधीहरु जसले यस्तो कु-कार्य गरे, गर्न लगाए र रमिता हेरे । यी सबै अपराधी हुन् र सबैलाई आजीवन कारावासको सजाय होस् । सरकारले यस्ता कुकार्य गर्ने र गराउनेहरुलाई साचिक्कै कारवाहीको दायरामा ल्याओस । यदि सरकारले सक्दैन नेपाल कम्युनिष्ट पार्टीको जनसत्ताले यसको छिनोफानो गरोस ।
यस्ता अमानवीय कार्यबिरुद्ध एकजुट हुन् सबै, महिला, अधिकारकर्मी, बुद्दिजिबि र आमा दाजुभाइ दिदीबहिनीहरुलाई आवहान गर्दै यी अपराधीहरुलाई हार्दिक श्रद्धाञ्जली ! विस्तृत जानकारी सहित पत्रकार दियाचन्दबाल कृष्ण चौधरीको सहयोगमा यो भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.