परदेशीको कथा बोकेको लाइभ दोहोरी, सुन्नेहरुको आँशु थामिएन (भिडियो सहित)

ओके नेपाल अनलाईन टि.भीको नौलो अनि लोकप्रिय प्रस्तुती चल्यो दोहोरीको नयाँ श्रृखंलामा गायक विशाल रायमाझी र गायिका सरिता शाहीले गाएको परदेशीको कथा बोकेको लाइभ दोहोरी सुनेर धेरैको परदेशीहरु मन छोएको छ । उसोत ओके नेपाल बाट प्रस्तुत गरिएका सबै भिडियोहरुले हसाएर होस या रुवाएर दर्शक श्रौताको मन छोएकै हुन्छ तर यो दोहोरी भने अहिले सम्मकै भिडियो हरु भन्दा धेरै फरक र हेर्ने जति सबैलाई भावुक बनाएको छ ।
हुनन गायक विशाल रायमाझी र गायिका सरिता शाही यि दुबै प्रत्यक्ष दोहोरीका हस्ती हुन सोही कारणले पनि उनीहरु संग गितको भाव र सन्दर्भलाई राम्रो संग गितमा प्रस्तुत गर्ने क्षमता छ भन्ने कुरा उनीहरुले गाएको दोहोरीबाट पनि थाहा हुन्छ । धेरै भुमिका बाध्नु भन्दा पहिला आउनुहौस एकैछिन
उनीहरुको दोहोरी सुनौ ।