कुवैतमा नेपाली चेलीको सात लाख ठगि बाजिलाल थापा पक्राउ परेको छ ! सबैले ठगलाई चिनिराखौँ (भिडियो सहित)

युके, विदेश जादा महिला दिदीबहिनीहरु सचेत हुनु जरुरी छ । आफ्नै आफन्तहरुबाट ठगि भइ रहेको घटनाहरु दिनानुदिन आउने गरि रहेका छन्। लोभ लालजमा नपर्नु होला र विदेश भनेको जस्तो सजिलो छैन | आङकामी शेर्पा भन्नु हुन्छ विदेशी भुमिमा महिला दिदीबहिनीहरु सुरक्षित छैनन, घरेलु हिसांको सिकार हुनु परेको कयौँ घटनाहरु आज भोलि आउने क्रम जारि छ |

यस्तै कुवेतमा नेपाली चेलिको सात लाख पैसा खाएर नेपाल गएर पसल थापेर बस्ने बाजिलाल थापा पक्राउ परेका छन। कुवेतमा रहेकी चेलीको ७ लाख ठगी गरि फरार बाजिलाल थापा (सुनिल थापा) ललितपुर जिल्ला नखुडोल पुल नकिकै ग्यारेज पसल गरेर बसिरहेको अवथामा पक्राउ परेको छ अफ्नो घर धनगढी रहेको छ र घरमा जेठि श्रीमती छिन भने छोरा छोरी ललितपुर मा कान्छी बिहे गरि लुकेर बसेको अवस्थामा पक्राउ परेको छ | राजन श्रेष्ठजीको जी वाल बाट साभार गरेको :

विदेश जादा महिला दिदीबहिनीहरु सचेत हुनु जरुरी छ । आफ्नै आफन्तहरुबाट ठगि भइ रहेको घटनाहरु दिनानुदिन आउने गर्छ । लोभ लालजमा नपर्नु होला, विदेश भनेको जस्तो सजिलो छैन । विदेशी भुमिमा महिला दिदीबहिनीहरु सुरक्षित छैनन । घरेलु हिसांको सिकार हुनु परेको कयौँ घटनाहरु मैले देखेको छु उद्धार पनि गरेको छु ।
विदेश जानु भन्दा आफ्नै देशमा सानो काम गरेर बसे त्यसले जिविकोपार्जन गर्न सकिन्छ । खाडी मुलुकमा महिला जानु भनेको आफ्नो जिवनलाई अप्ठ्यारोमा पार्नु जिवन जोखिममा पार्नु हो । खाडी मुलुकमा घरेलु हिसांको सिकार र दर्जानौ दिदीबहिनीहरु मलिकबाट बलत्कृत हुनु परेको छ ।
उदाहरणको रुपमा सरिता राइको घटनालाई हेर्न सकिन्छ । उनले इराकमा २ बर्ष काम गरिन पछि घर जाने भनी भन्दा उनलाई जान दिएन उनी घरबाट भागिन भागेर एजेण्डमा पुगिन एजेण्डले उनलाई फेरि पहिला काम गर्ने घरमा पु¥याइ दियो । उनलाई घरको मलिकले किन भागेको भनी कुटियो । मालिकको कुटाइबाट उनको खुट्टा र ढाड भाचिएको छ । उनलाइ सहयोग गर्नका लागि ९८४०२६८७७३ मा सम्पर्क गर्न सकिन्छ । यो घटनाबाट सबैले पाठ सिक्नु पर्छ । हाम्रा नेपाली दिदिबाहिनीहरु सचेत हुन जरुरी छ । सरिता राइ एक उदाहरण हुन यस्तो घटना दिनानुदिन घटी रहेको हुन्छ । यसबाट चेतना जागृत भइ सचेत हुन जरुरी छ ।

आङकामी शेर्पा संग जोडिन यो लिंकमा थिच्नु होला