नारायण परियार जलजलाको बाबाको फेसबुक मार्फत आएको मेसेज :
देस बिदेसमा रहनु हुने मेरा आदरणीय मित्रहरू नमस्कार यहाँ हरूकोअपार माया सहयोग साहानुभुतीले छोरी जल्जलाको जीबनमा अब केहि हिम्मत बढेको छ आज हस्पिटलको यक महिना दस दिनको बसाई पछि डिस्चार्ज भयर आज रूम मा आई रहेका छौ तर किटानी प्रत्यारोपणको लागी भारतको दिल्ली जानु पर्ने भयकाले त्यसको लागी केहि डकुमेन्ट चाहिने भयकाले तयारीमा जुटेका छौ तर केहि मान्छेहरू किन केका लागी जल्जला सन्चो भैसक्यो भनेर हल्ला फैलाउने काम गरी राखेका छन किन धेरै बोल्नै नसक्ने मान्छे लाई यस्ता झुठा कुरा गरेर ह हल्ला फैलाउने गरीएको छ यस्ता हल्ला नसुनी दिनु हुन मेरो अनुरोध छ। यो सरासर झुठो खबर हो। कृपया यो झुठो खबरलाई सक्दो सेयर गरेर सहयोग गरिदिनु होला धन्यवाद
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/03/jaljaltoday.png?resize=1280%2C720&ssl=1)