रबिछानेलाई मात्रै बहु बिबाहको आलोचना किन गरियो ? यस्तो रहेछ कारण (भिडियो सहित)

नेरुता मोक्तान तामाङ
रबिलाई मात्रै बहु बिबाहको आलोचना किन ? यी राष्ट्रिय पार्टीका राष्ट्रवादी नेता लाई चाहिँ दर्जनौं बिहे गर्ने छुट छ हो ? यिनिहरु आफै कानुन बनाएर आफैं कानुन मिच्छन भने हामीले मात्रै किन पालना गर्ने ? अन्य देशमा कि common law मात्रै छन् कित civil law मात्रै छन् तर नेपालमा दुबै छन् यो भनेको घुसपैठमा अपराधीले पनि उन्मुक्ति पाउछन् भने घुसपैठमै निर्दोष पनि अपराधी ठहरिन्छ । नेपालको कानुन भनेको ओकिल र न्यायाधीशको बिजनेस हो यी दुइको सम्बन्ध नङ्ग र मासुको जस्तो हुन्छ । कानुन नै दोधारे कानुन भएको देशको हामी नागरिकले कानुनको पाठ सिकाउनु बेकार छ ।

हेरौ भिडियो