७५ हजार नेपालीले एकसाथ बुद्ध नेपालमा जन्मेको भन्दा दिल निशानीको कडा प्रतिक्रिया ? (भिडियो)

काठमाडौं ।
शनिबार बिहान साढे १० बजेबाट नै टुंडिखेल वरिपरि हजारौँ सर्वासाधारणहरुको भिड थियो । ११ बज्यो टुंडिखेलका ७ वटै गेट खोलिए र ७५ हजार भन्दा बढि सर्वसाधारण नेपालीहरु लाईनमा रहेर टुंडिखेल भित्र प्रवेश गरे । बुद्ध नेपालमा जन्मेका हुन्, भन्दै ७५ हजार भन्दा बढि मानिसले एकै स्वरमा बुद्धबचन गाएको विश्व रेकर्ड राख्ने कार्यक्रम थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्ड लगायत उच्च पदस्थ नेता तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महानायक राजेश हमाल, अभिनेता निखिल उप्रेती, अभिनेत्रीसंञ्चिता लुईटेल, नेपाल आईडलका प्रताप दास, निशान भट्टराई, केञ्जल मेहर श्रेष्ठ, सन्ध्या जोशी र विल्सन राईको सहभागिता थियो । त्यस्तै नेपाल आईडलकै सुरज थापाको पनि सहभागिता रहेको थियो । कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, जितु नेपाल, राज राजेन्द्र पनि हाँस्य प्रस्तुती दिएका थिए ।कलाकारहरुले बुद्ध नेपालमा जन्मेका हुन भन्दै आ–आफ्नो विशेष प्रस्तुति समेत दिएका थिए । महानायक राजेश हमाल, निखिल उप्रेती र संञ्चिता लुईटेल दर्शकहरुबाट घेरिएका थिए ।
यसै संदर्बमा पत्रकार दिल निशानीमगर आफ्नो आक्रोश फेसबुक पेजमार्फत यस्तो स्टाटस लेखि पोखेका छन् हेरौ भिडियोमा |

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् |

अन्याय र अत्याचार, भ्रष्टाचार, दलालितन्त्र, तस्करहरुको विरुद्ध रबि लामिछानेको आवाज अझै बुलन्द होस । आज भोलि सामाजिक संजालमा “सिधा कुरा जनता संघ” कार्यक्रमका संचालक पत्रकार रबि लामिछानेको आलोचना गर्ने र उनि बिदेशी नागरिक हुन् भन्ने पत्रकार दिल निशानी प्रति कतार बाट प्रमिला तामांग को यो आवाज भिडियो मार्फत हामीले शेयर गरेका छौ |
हेरौ उक्त चेलीको भिडियो आफ्नो प्रतिक्रिया दिन न भुल्नु होला |

राजु ढुंगाना प्रनिल,
रबि लामिछाने’ कसरी बसिरहेका छन भन्ने कुरामा के परराष्ट मन्त्रालय , अध्यागमन बिभाग, पुलिस प्रशासन, प्रेस काउन्सिल, बार एसोसिएसन, बेखबर छर..? पक्कै पनि छैन।
पत्रकारिता सम्बन्धिको अन्तर्राष्ट्रिय कानुन पढ डक्सहरु। अनि आउ बहस गर्न म तयार छु। हैन भने सबै मुन्टेर जाओ अदालतमा मुद्दा हाल। अदालत’ले मुलाङहरु’को पक्षमा फैसला दियो भने, लाइभमा कान समातेर १० पटक उठबस गरेर मुलाङहरु सङ्ग माफी माग्छु। ग्यारेन्टी भो। UAE’को PR लिनलाइ धर्म परिवर्तन गर्न सम्म पछि नहट्नेको पछाडी दौडने निराक्षरहरु।

दिल निसानी मगर” मैले यो भिडियोमा तपाईं प्रती उठाएको प्रश्नप्रती जवाफ’को अपेक्षा राख्दछु। राजु ढुंगाना प्रनिल