पोखरामा राम–रावणको जोडिले रेष्लिङ रिङमा तहल्का मच्चाएको छ । अरु रेष्लर भन्दा ज्यादै सानो देखिने यो जोडीलाई रेफ्रिले नै उचारलेर फल्दिएपछि झन् रौनक देखिएको थियो । शुक्रबार पोखराको रंगशाला भित्र नव निर्मित बहुउद्धेश्यिय कभर्डहलमा यो दृश्य देखिएको हो रामलाई रफ्रिले उचालेर पछारेको दृश्यले कार्यक्रममा बिशेष प्राथमिकता पायो । राम र रावणको यो खेलमा रामले जीतेका थिए । उनीहरु लगायत करिब एक दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेष्लरहरुको भिडिन्त थियो ।
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/03/Reslalling.jpg?resize=1440%2C720&ssl=1)