होलीको अघिल्लो दिनमै दर्जनौ चर्चित कलाकार अभिनित,शिबन पोखरेल निर्देशित होलि गीत सार्बजनिक ,

नेपाल बिभिन कला सस्कृति र परम्पराले भरियाको कलात्मक देश हो/ रिति रिवाज र सस्कृति ले सजिएको देश मा ,बिभिन्न चाड पर्ब मनाइञ्छ ,तेस्तै आगामी फागुन १७ गते परेको फागु पूर्ण मा बिजयको प्रतिक को रुपमा मानिने यो रंग को चाड मानिन्छ/नेपाल को तराइ छेत्र मा बढी मानिने यो चाड हिजो आज देश को सबै भूभाग मा मनाइन्छ ,,यस्तै रंग को पर्ब मनाउने सिलसिला मा नेपालि कलाकार ले एउटा बेजोड गीत बजार मा लेय्का छन् /

काशी पाण्डे र भिभुती पौडेल को सुमधुर आवाज मा रहेको उक्त होलि को गीत मा लय /सब्द काशी पाण्डे को रहेको छ //उक्त गीत को म्युजिक भिडियो मा नेपाल का चिर्चित दर्जन भन्दा बडी कलाकार को अभिनय रहेको पहिन्छ //सहारा फिल्म्स को ब्यानर मा निर्मित उक्त भिडियो को निर्देशन चर्चित कलाकार तथा निर्देशक शिबन पोखेरल गर्नु भएको छ / बाकि भिडियो बाट //