गीत गाउदै भाबुक रामजी खांडले गाए पहिलो पटक परदेशी खाडी गीत (हेर्नुहोस)

Spread the love

कमल सरगम
काठमाडौं
चर्चित गायक राम्जी खाड र गायिका सम्झना भण्डारीको सुमधुर आवाजमा नवोलपरासी बर्दघाट माकर – ४ मा जन्मनु भयका हाल केही बर्ष देखी आफ्नो जिबिकापार्जनका लागि पर्देशको त्यो खाडी मुलुक मलेशियामा कार्यरत पर्देशी सर्जक राजकुमार सँगम र दीपा सँगमको समुक्त शब्द सिर्जनामा अनी तिनै सर्जक राजकुमार सँगमको लय सिर्जना तथा एल्बममा रहेको पर्देशिको यथार्थ काहानी जस्ताको तस्तै यो गीतमा उतारेका छन भने जुन गीतलाई शुभारम्भ डिजिटल म्युजिकले बजार ब्याबस्थापना गरेको छ । (हेर्नुहोस्)