बुटवल,
लोक गित संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउदै हिडेकी सुमुधुर स्वरकी धनि गायिका निरु गुरुङ हाल बुटवललाई केन्द्र विन्दु बनाई आफ्नो कलाकारीता प्रस्तुत गरेकी छन्। स्याडग्जा जिल्लामा जन्मीएकी गायिका निरु राष्ट्रिय / अन्तेरराष्ट्रिय विभिन्न प्रोग्रामहरुमा आफ्नो जादु जस्तो मिठो स्वरले दर्शकहरुको मन जित्न सफल भएकी छन। । गायिका गुरुङका गित हरु युटुब मार्फत पनि सुन्न सकिनेछ| रेडियो समावेशी १०५ मेगाहर्ज साथै स्कटनेपालको सहयोगमा नमस्ते बुटवल प्रोग्राम अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन लाइव प्रस्तुतिमा गायिका “निरू गुरुङ” जी संगको मिठो अन्तरबार्ता प्रस्तोता प्रेणा केसीले लिनु भएको छ | हेरौ उक्त भिडियो |
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/02/nirugurung.png?resize=1280%2C720&ssl=1)