ज्योति मगरको प्रस्तुतिमा सुर्खेतमा घट्यो कण्डम कान्ड, सुरक्षा कर्मिलाइ समाल्न हम्मे हम्मे ।(भिडियो सहित)

चर्चित गायिका ज्योती मगरले सुर्खेतमा भएको प्रदेश स्तरीय महोत्सवमा अर्को हंगमा मच्चाएकी छिन् ।  दोहोरी सामान्य नभएर अलि उत्ताउले भएकोले दर्शकहरुको साथ पनि एकदमै जमिरहेको थियो । सधै जसो उत्ताउला गितहरु गाएर दर्शकहरुलाई उफार्दै आएकी ज्योतीले यसपटक सुर्खेतमा पनि दर्शकहरुलाई नचाइन । सधै उनले दर्शकहरुलाई नचाउथिन तर यसपटक भने उनको उत्ताउलो प्रस्तुतीलाई विरोधको संकेत दिदै युवाहरुले कण्डम फुकेर उडाएका थिए भने दुए पटक सम्म कार्यक्रम नै रोकिन लागेको थियो । महोत्सवमा रमाउन आएका युवाहरुले कण्डम उडाएर आफु माथी व्याङ्ग्य प्रहार गर्दा पनि उनले आफ्नो प्रस्तुती दिन छोडिनन् । सबैलाई उत्तेजित पार्ने उनको प्रस्तुती हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://youtu.be/3LSCktqM70g

https://youtu.be/P0juiepvY_w