श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिक

0 Shares

स्कटनेपाल,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिने बताए । प्रेस सेन्टर धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कट्टेलले मिडियामैत्री कानून निर्माण गरिने समेत आश्वासन दिए ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.